यस शे फोक्सुण्डो गाउँपालिका गाउँ कार्यपालिका मिति २०७८/०२/०१ गते बसेको गाउँ कार्यपालिकाको बैठकद्वारा आगामी गाउँसभा संचालन सम्बन्धी कार्यतालिका स्वीकृत गरी वडा कार्यालयमा पठाई सकिएको छ
थप जानकारीको लागि तलको फाइललाई खोलेर बुझिदिनु होला.
This file comprises of entire briefing and details of budget allocated for different branches and sectors of shey-phoksundo rural municipality. It also provide information about the source of income of rural municipality from different branches of constitutional body of government.
आज मिति २०७९/०३/१० गतेको दिन यस शे - फोक्सुण्डो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज शर्मा ज्यू, गाउँपालिका अध्यक्ष श्री धावा सम्डुक गुरुङ ज्यू र वडा अध्यक्षहरु र वडा सदस्य ज्यूहरुको उपस्थितिमा गाउँपालिकाको बजेट तथा कार्यक्रम सफलता पुर्वक पेश गरियो
०७६/०५/१४ देखि २०७८/०९/२३ सम्म यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत हाम्रा प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद न्यौपाने ज्यूले शे-फोक्सुण्डो गाउँपालिकाका सम्पुर्ण नागरिक तथा काम गर्ने कर्मचारीहरुका लागि अत्यन्तै दुखद क्षण हो । एउटै छानामुनि काम गर्दा यी दुई वर्ष साँच्चै