FAQs Complain Problems

सूचना तथा समाचार

वार्षिक बजेट २०७९/०८०

This file comprises of entire briefing and details of budget allocated for different branches and sectors of shey-phoksundo rural municipality. It also provide information about the source of income of rural municipality from different branches of constitutional body of government.

दस्तावेज: 

गाउँ सभामा बजेट तथा कार्यक्रम पेश गरिएको

आज मिति २०७९/०३/१० गतेको दिन यस शे - फोक्सुण्डो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज शर्मा ज्यू, गाउँपालिका अध्यक्ष श्री धावा सम्डुक गुरुङ ज्यू र वडा अध्यक्षहरु र वडा सदस्य ज्यूहरुको उपस्थितिमा गाउँपालिकाको बजेट तथा कार्यक्रम सफलता पुर्वक पेश गरियो

पुर्व प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद न्यौपाने ज्युको बिदाई कार्यक्रम

०७६/०५/१४ देखि २०७८/०९/२३ सम्म यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत हाम्रा प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद न्यौपाने ज्यूले शे-फोक्सुण्डो गाउँपालिकाका सम्पुर्ण नागरिक तथा काम गर्ने कर्मचारीहरुका लागि अत्यन्तै दुखद क्षण हो ।  एउटै छानामुनि काम गर्दा यी दुई वर्ष साँच्चै

पदस्थापन सम्बन्धमा

शे- फोक्सुण्डो गाउँपालिकामा खटदै आउनु भएको कार्यरत प्रमूख प्रशासकीय अधिकृत ज्यूको पदस्थापन सम्बन्धमा सूचना सबै सम्बन्धित निकाय लगायत समूहलाई जानकारी गराउन चाहान्छु | उहाको उज्ज्वल भविष्यको लागि शे फोक्सुण्डो गाउँपालिकाको परिवारको तर्फबाट हार्धिक शुभकामाना छ |

 

 

 

प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत

शे-फोक्सुण्डो गाउँपालिकामा २०७८/०८/२६ बाट प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री केशवराज शर्मालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । शे फोक्सुण्डो गाउँपालिकामा उहाँको कार्यकालमा राम्रो समन्वय र शतप्रतिशत शीघ्र कार्य सफलताको अपेक्षा गर्दछौं । अन्त्यमा, श्री केशवराजलाई फेरि पनि धेरै धेरै

दस्तावेज: 

Pages