FAQs Complain Problems

सूचना तथा समाचार

पदस्थापन सम्बन्धमा

शे- फोक्सुण्डो गाउँपालिकामा खटदै आउनु भएको कार्यरत प्रमूख प्रशासकीय अधिकृत ज्यूको पदस्थापन सम्बन्धमा सूचना सबै सम्बन्धित निकाय लगायत समूहलाई जानकारी गराउन चाहान्छु | उहाको उज्ज्वल भविष्यको लागि शे फोक्सुण्डो गाउँपालिकाको परिवारको तर्फबाट हार्धिक शुभकामाना छ |

 

 

 

प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत

शे-फोक्सुण्डो गाउँपालिकामा २०७८/०८/२६ बाट प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री केशवराज शर्मालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । शे फोक्सुण्डो गाउँपालिकामा उहाँको कार्यकालमा राम्रो समन्वय र शतप्रतिशत शीघ्र कार्य सफलताको अपेक्षा गर्दछौं । अन्त्यमा, श्री केशवराजलाई फेरि पनि धेरै धेरै

दस्तावेज: 

सभामा उपस्थिति सम्बन्धमा

अदारनीय शे  फोक्सुण्डो गाउँपालिकाको जनप्रतिनिधि लगायत सम्पूर्ण कार्यरत कर्मचारीहरु लाई मिति २०७८/०३/१० मा गाउँपालिकाको सभाहल साल्दाङ, डोल्पामा हुन गई रहेको ९ औं गाउँसभामा उपस्थिथिको लागि जानकारी गराउद छु 

Pages