FAQs Complain Problems

ग्यालरी

असार १० गते, प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा अध्यक्ष सदस्य र महान नागरिकको समन्वयमा ११ औं गाउँ सभा सफलतापूर्वक सम्पन्न गर्‍यौं । नयाँ जनप्रतिनिधि तथा पूर्व अनुभवी जनप्रतिनिधिहरुको आगामी ५ वर्षको यात्रामा जनतालाई सन्तोषजनक सेवा प्रदान गर्न सफल कार्यकालको कामना गर्दछौं ।

मिति: 06/26/2022 - 11:49
, , , , , , , , ,

Pages