शे-फोक्सुण्डो गाउँपालिकामा २०७८/०८/२६ बाट प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री केशवराज शर्मालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । शे फोक्सुण्डो गाउँपालिकामा उहाँको कार्यकालमा राम्रो समन्वय र शतप्रतिशत शीघ्र कार्य सफलताको अपेक्षा गर्दछौं । अन्त्यमा, श्री केशवराजलाई फेरि पनि धेरै धेरै बधाई छ।